आजभन्दा 2 बर्ष अगि रोजगारको सिलसिलामा मलेसिया आउनु भएका प्युठान स्वर्गद्वारी खाल ४ का टिकाराम घर्तीमगरको मलेसियामा आफ्नै कोठामा मृत्‍यु भएको हुँदा शेहर गरी परिवार सम्म जानकारी दिन अनुरोध गरिन्छ ।

Image may contain: 2 people, shoesआजभन्दा 2 बर्ष अगि रोजगारको सिलसिलामा मलेसिया आउनु भएका प्युठान स्वर्गद्वारी खाल ४ का टिकाराम घर्तीमगर कोमलेसिया को राजधानी बाट करिब 9/10 घन्टा टाढा कोलापुलिस भन्ने ठाउमा हिजो मार्च 3 तारीख दिन यो सन्सार बाट कहिल्यै न उठने गरि सुतेको सुतै भएको जानकारी पाए र तत्काल सम्बन्धित निकायमा जान्कारी गराएका छौ र उहा को बृस्तित विवरण आउन अझै बाकी छ।उहाँलाइ हिजो नै पोस्टमार्टमको लागी नजिकको हस्पिटलमा लगिएको छ । साथै उहाँको पार्थिब शरीर प्रती मलेसिया नेपाली एकता समाज को तर्फबाट हार्दिक श्रन्दान्जली साथै आफन्तजन प्रती धर्यधारण गर्ने शक्ति मिलोस। गोविन्द बिष्ट समप्रक no.01133809598 मलेसियाImage may contain: 2 people, shoes

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment