
देशले उग्र रुप लिदै , केपी ओलीको कार्यक्रम सफल बनाउन सप्तरीमा प्रहरीले मोर्चाका दुई जनाको गोलिहानी हत्या गरेको पुष्टि । थप ५ जना मारिएको आशंका ।
केपी ओलीको कार्यक्रम सफल बनाउन सप्तरीमा प्रहरीले मोर्चाका दुई जनाको गोलिहानी हत्या गरेको पुष्टि । थप ५ जना मारिएको आशंका । प्रहरीले खेतमा लखेटेर दर्जनौं कार्यकर्तामाथि अन्धाधुन्ध गोलि प्रहार गरेको छ । मारिनेमा मलेठ गाविसका २८ वर्षिय सज्जन मेहता र अर्को एक जनाको पहिचान खुल्न बाकी छ । चौतर्फी विरोधका बावजूद उन्मादी ढंगले सप्तरी पुगेर ओलीले आखिर हत्याकाण्ड गराइछाडे । रक्तपिपासु एमाले मधेश गयो कि रक्तपात हुन्छ नै ।
मारिनेप्रति भावपूर्ण श्रद्धाञ्जली ।
![]() |

0 comments:
Post a Comment