काठमाण्डौमा टेम्पो चलाऊने दिदी भन्नुहुन्छ छोरालाई महँगो बोर्डिङ पढाएकी छु , मैले टेम्पो चलाए छोरालाई जहाज चलाऊने बनाउनेछु । दिदीको मिहिनेत र सोचलाई १ शेहर त हुनै पर्छ ।

Image may contain: 1 personपछिल्लोकाठमाण्डौमा टेम्पो चलाऊने दिदी भन्नुहुन्छ छोरालाई महँगो बोर्डिङ पढाएकी छु , मैले टेम्पो चलाए छोरालाई जहाज चलाऊने बनाउनेछु । दिदीको मिहिनेत र सोचलाई १ शेहर त हुनै पर्छ ।  दुईवर्ष देखि जोरपाटी–शंखमुल रुटमा टेम्पो चलाएकी छु । अभ हेभी गाडीको लाइसेन्स निकाल्न मन छ ।

टेम्पो चलाएर नै मैले छोरालाई राजधानीको बोर्डिङमा पढाइरहेकी छु । छोरो राम्रो स्कूलमा पढेर अशल मान्छे बनेको हेर्न चाहान्छु । 

बेलुका कोठामा पुगेर छोरालाई काखमा खेलाउँदा सबै थकान मेटिन्छ । आफ्नै हातले खाना खुवाउछु, सारा दुःख भुल्छु र छोराले विमान उडाएको कल्पनामै भुसुक्कै निदाउँछु ।- मीना गुरुङ, काठमाडौं
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment