धनकुटाबस दुर्घटनामा परेर यि दुइ बर्षिय बालिकार यिन कि आमा सहित सात जनाको घटना स्थलमा मृत्यु

धनकुटाबस दुर्घटनामा परेर यि दुइ बर्षिय बालिकार यिन कि आमा सहित सात जनाको घटना स्थलमा मृत्यु 
दैव त पनी कति निर्दयी छस हैन यो तस्विर देख्दा र घटना सुन्द पिडा नहुने मन कसको होला आशु नझर्ने आखा कसको हो आज दिउँसो भयको धनकुटाबस दुर्घटनामा परेर यि दुइ बर्षिय बालिकार यिन कि आमा सहित सात जनाको घटना स्थलमा मृत्यु भयको छ सम्पूर्ण मृतक आत्मा को चिरसान्ति सहित हार्दिक श्रर्दान्जलि घाइते हरु को शिघ्र स्वास्थ्य लाभको कामना परिवार प्रति हार्दिक समबेदना!!
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment