कस्तो सपना बोकेर पदेश आएको बाकसमा फर्कदै । शेहर गरी रिप लेख्नुहोला । आत्माले सान्ती पाउनेछ ।हार्दिक श्रद्धाञ्जली बाबू भतिज् दैव को खेल पनि
अचम्म कहाँ को मान्छे हामी कहाँ आएर मर्नु पर्दोरहेछ
कस्तो सपना बोकेर आको हुन्छ पर्देश साहु सङ्ग रिण
लिएर तर के गर्नु सपना हरु पुरा गर्न न पाउदै यसरी जान पर्छ आयो भतिज् पलेन सररर जादै छाै तिमी
बाकसमा प्याग भएर जानत गयो बाबु तिमी सोर्गमा
तर सबैलाई रुवाएर भतिज् को आत्मा ले सान्त
मिलोस् भोलि नेपाल आइपुग्छ
![]() |

0 comments:
Post a Comment