जन्म पश्चात् मृत्यु निश्चित छ । तर कोही दु:ख ले मर्छन त कोही सुखले मर्छन । तर यस्तो मरण कसैको नहोस

.
दु:खद खबर #Rip #SHARE_PLEASE जन्म पश्चात् मृत्यु निश्चित छ । तर कोही दु:ख ले मर्छन त कोही सुखले मर्छन । तर यस्तो मरण कसैको नहोस अरुको बस्तीमा उज्यालो बनाउने क्रममा आफ्नै जिन्दगीको अन्त्य भयो । जसरी मैन बत्ति आफू जलेर अरुलाई उज्यालो दिन्छ हो त्यस्तै भय‍ो बिजुलीको बोलमा ककुरुपता तरिकाले ।जय बहादुर तामाङ को मृत्यु उनको आत्माको चिर शान्तिको कामना गर्दछु । #हार्दिक #श्रद्धाञ्जली
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment