मुखमा क्यान्सर भएको र पारिवारिक अवस्था एकदमै कम्जोर भएको हुनाले , शेहर गरी सहयोगी हात सम्म पुराउन बिनम्र अनुरोध गर्दछौ । पुरा जानकारी लिन तल किलिक लिनुहोला । तपाईंको १ शेहर यो बाबुले जिबन पाउन सक्छ । यदी फेस्बुका ग्रुप हरुमा शेहर गरिदिनुभयो भने हामी आभारी हुनेछौ । नमस्कार सम्पुर्ण सहयोगी मनहरुमा
🌹छिनक्पु-3, सोलुखुम्बु घर भई हाल बौद्ध -6, सिद्धार्थनगरमा बस्दै आएका लाक्पा सेतान तथा छेवाङ ल्यामु को 29 महिनाको छोरा दावा सङ्गे शेर्पा मुखको क्यान्सरबाट पिडित भएको र परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकोले उनको उपचारमा निकै नै अप्ठेरो परिरहेकोछ।
सुरुमा टिचिङ् हस्पिटल महाराजगन्जमा उपचार गराएको र हाल शुष्मा कोईराला मेमोरियल हस्पिटलमा उपचारार्थ रहेकोमा त्यहाँपनि सम्पुर्ण उपचार सम्भव नभएपछि ईन्डिया लानुपर्ने अवस्था छ।
काठमाडौँमा बसेर छोराको उपचार गर्दा आर्थिक हिसावले निकै नै समस्यामा रहनुभएको अवस्था छ। नातेदारको एउटा सानो होटेल चलाएर त्यहि बस्ने खाने गरिरहनुभएको छ।दैनिक करिव सात/आठसय जति आम्दानी गरेर सोहि पैसाले सबैकुरा चलाईरहनुभएकोछ।उपचारको लागि ईन्डिया लैजादा कम्तिमा छ लाख रुपैया आवश्यक पर्ने अवस्थामा कुनै उपाय देख्नुभएको छैन। हामी सबैले आफूले सक्दो सहयोग आ-आफ्नो ठाँउबाट गर्यौ भने पक्कैपनि उहाँहरुलाई केहि सहज होला।
कृपया सबैको सहयोगको अपेक्षा गरेकाछौँ।सहयोग गर्न ईच्छुक महानुभावहरुले सिधै:
#Global IME Bank
#Account numbr.= 3607010008792
#Accnt holder=Abhinay Adhikari/Sujita Kharel मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ!
धन्यवाद!
![]() |

0 comments:
Post a Comment