जनताको पैसा लुटेर राज्यलाई कर तिर्न अटेरी गर्ने 'एनसेलको सिम' जलाउँ ! सबैले सेयर गरौँ कार्यक्रममा सहभागी बनौँ !



सरकारलाई बुझाउनु पर्ने ३३ अर्ब पूँजीगत लाभकर नतिरी अटेरी गरिरहेको एनसेलको कर छुट गराउन प्रधानमन्त्री पुष्पकमल दाहालसमेतले प्रपञ्च रचे ।

३३ अर्ब एनसेलको होइन । सरकारले पाउनु पर्ने कर हो । यो कर तिर्न र तिराउन ‘प्रचण्ड–एनसेल कनेक्स’ले काम गरेन । यसकारण आउनुहोस् तपाई हामी मिलेर दबाब दिऔं ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment