नेपाल-भारत सीमामा तारबार लगाउन सुरु ! एसएसबी रोक्न आएपछि स्थानीयले गरे प्रतिकार (हेर्नुस् फोटो फिचर/ भिडियो सहित)
गुलरिया (बर्दिया), १८ चैत । राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् ।चैत १६ र १७ गते नेपाल–भारत सीमा छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तरको नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेका थिए ।

![]() |

0 comments:
Post a Comment