घरकी जेठि दिद्दी भन्छिन २ बहिनिलाई पढाउने रहर छ (भिडियो ) भनिन्छनी जेठि छोरीको रुपमा जन्म लीइन भने अरु भाई बहिनिलाई आमा पछिको माया दिने गर्छिन ।

घरकी जेठि दिद्दी भन्छिन २ बहिनिलाई पढाउने रहर छ (भिडियो ) भनिन्छनी जेठि छोरीको रुपमा जन्म लीइन भने अरु भाई बहिनिलाई आमा पछिको माया दिने गर्छिन । त्यस्तै भएको छ नेपालको एक गाउमा । जेठि छोरी आफुले पढ्न नपाएपनी अरु २ बहिनिलाई पढाउन सानैबाट मेलोपातो जाने गर्छिन । खै त यिनिहरुको बालाधिकार । नेपालको ४२०० गाउमा यस्तो घटना भएको छ । यो दिदी बहिनी त उदाहरण हुन ,नेपालमा यस्ता त कती छन कती ।  शेहर गर्नुहोला ।

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment