स्कुल जान्छु भनेर हिंडेका २ बालक हराएका छन । कृपया शेहर गरी सहयोग गरिदिनुहोला । कतै भेटेमा तलको ठेगानामा संपर्क गरिदिनुहोला वा नजिकको प्रहरीलाई खबर गरिदिनुहोला । #सबैले_शेहर_गरौ । यिनिहरुले १ , १ टा नट छोडेका रहेछन , जुन नोटले सबैलाई रुवायो जसमा लेखिएको छ , फुपु मलाई नकोज्नु ,बाबाको ख्याल गर्नु पुरा पढ्नुहोला ......
झापा धाइजन निवासी बर्ष १३ का रोशन भट्टराई र बिकास लिम्बू ,मिति फल्गुन २४ मा स्कुल जान्छु भनी हीडेको र हाल सम्म घर नआएको ले देख्नु वा फेला पार्नु हुने महानुभाव ले नजिक को प्रहरी कार्यलय मा खबर गरिदिनु हुन अनुरोध छ ।boost

![]() |

0 comments:
Post a Comment