अरूसंग फोनमा बोलेको भन्दै श्रीमतले यि महिलाको हातखुट्टा भाँचिदिए र आखाँ पनि नदेख्ने बनाईदियो सक्दो सेहर गर्नुहोला


https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjql8AQeefMNZ0t8yJN843YksbqkP7fBIJ2V6jEiEITReNWJqwyyA9YrxMcpPSaO5xV-3XzINJC58k1YYnshJyEyq-Q8H_0NyBOFdxKS4LlOimgc0gWechde1f1Ytr_LSw8nH8ZeX2RxOdo/s640/
पाण्डुसैन गाउँ विकास समिति–३ की २८ वर्षीय एक महिला पतिको कुटाइबाट गम्भिर घाईते भएकी छन् । घरमा बसिरहेकै अवस्थामा एक्कासी आएका पतिले कुटेर घाइते बनाएको उनले बताइन् । उनी अहिले आँखा देख्न र हिडडुल गर्न नसक्ने बनेको आजको राजधानीमा खबर छ |

साथीसँग गफ गर्दै गर्दा पति आएर किन ? कस्लाई ? फोन गरेकी होस् ? भन्दै कुटपिट गरेको पीडितले बताइन् । घरमै बसेर कार्यालयको कागजपत्र तयार गर्दै थिएँ, श्रीमान आएर लात्तैलात्ता लगाएको बताउँदै उनले भनिन्, ‘ममाथि कुटपिट हुन थालेपछि छिमेकीको घरमा पुग्न पाएकीले मात्र ज्यान बचेको हो ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment