सूचना सूचना
बालक हराए को सूचना
सम्पुर्ण फेसबुक ग्रुप मित्र हरुलाइ मेरो यो पोस्ट सेयर गर्दिनु हुन विनम्र अनुरोध गर्दछु pliz pliz झर्को नमानिदिनु होला ल
आज मिती २०७३/फागुन २१ गते सनिवार बिहान लगभग अन्दाजी समय १० ,११ बजे काठमाडौं सात तले कपन देखि हराएको र १२:३० समय पछि मात्र हराएको थाहा पाएको हुदा खोजी कार्य भैरहेको छ पुलिस रिपोर्ट पनि गरि सकेका छौ तर पनि कतै भेट्न नसकी रहेको हुदा कतै हजुर!हरुले देख्नु भए मा वा भेट्नु भए मा यो तल को ठेगाना मोबाइल नम्बर मा सम्पर्क या पुलिस कार्यलय मा बुझाइदिनु हुन अनुरोध गर्दछु फोटो हराएको बालक को हो मेरो भान्जा निशान आले मगर
काठमाडौं सात तले कप्पन बाट हराएको हुदा उस्को हुलिय
नाम - निशान आले मगर
घर - ककुर - ठाकुर ६ ( सिन्धुली )
लगभग अन्दाजी ४ फिट अग्लो
निधारमा चोट घाउको खट भएको
उमेर - ११ बर्ष
पिन्क कलर हुक
भित्री पहेँलो टिसर्ट
चुचजिन्सपाइन्ट
कालो लबर को चप्पल लगाएको
घर - ककुर - ठाकुर ६ ( सिन्धुली )
लगभग अन्दाजी ४ फिट अग्लो
निधारमा चोट घाउको खट भएको
उमेर - ११ बर्ष
पिन्क कलर हुक
भित्री पहेँलो टिसर्ट
चुचजिन्सपाइन्ट
कालो लबर को चप्पल लगाएको
समपर्क नम्बर र नाम
दिदि
नाम- बालकुमारी राना मगर
मोबाइल नम्बर 9813309948
दिदि
नाम - खिल कुमारी राना मगर
मोबाइल नम्बर - 9849384143
भाइ
नाम -खगेन्द्र राना मगर
मोबाइल नम्बर -9843542632
दिदि
नाम- बालकुमारी राना मगर
मोबाइल नम्बर 9813309948
दिदि
नाम - खिल कुमारी राना मगर
मोबाइल नम्बर - 9849384143
भाइ
नाम -खगेन्द्र राना मगर
मोबाइल नम्बर -9843542632
भान्जी
नाम - सिर्जना मगर
मोबाइल नम्बर -9860840871
नाम - सिर्जना मगर
मोबाइल नम्बर -9860840871
दाइ भाउजू उजुरी कमला मगर
मोबाइल नम्बर -9847055053
मोबाइल नम्बर -9847055053
मगर बिजय गोर्खाली
+60108955684
+601137458840
हाल मलेसिया
बाट
भेटाउनु भयो वा सन्का लागे मा सोधपुछ गरि सम्पर्क गरि दिनु होला हार्दिक धन्यवाद सहित जे जस्तो सकेको अनुसार हामी हजुरलाई पुरस्कार स्वारुप दिइने छ !
+60108955684
+601137458840
हाल मलेसिया
बाट
भेटाउनु भयो वा सन्का लागे मा सोधपुछ गरि सम्पर्क गरि दिनु होला हार्दिक धन्यवाद सहित जे जस्तो सकेको अनुसार हामी हजुरलाई पुरस्कार स्वारुप दिइने छ !
![]() |

0 comments:
Post a Comment