फेरी आयो अत्यन्त दुखद खबर : जाजरकाेटमा ६० यात्रु सवार बस २ सय मिटर तल खस्यो, १० काे मृत्यु ,थुपै घाइते ,उदार जारी । कृपया शेहर गरी RIP लेख्नुहोला ।



फेरी आयो अत्यन्त दुखद खबर : जाजरकाेटमा ६० यात्रु सवार बस २ सय मिटर तल खस्यो, १० काे मृत्यु ,थुपै घाइते ,उदार जारी । कृपया शेहर गरी RIP लेख्नुहोला ।




जाजरकाेट २६ फागुन – जाजरकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २० भन्दा बढी घाइते भएका छन्। उक्त बस जाजरकोटको भेरिमालिका नगरपालिका–४ बाहरा भन्ने ठाउँमा सडकबाट करिब २ सय मिटर तल खसेको हो।

दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे जाजरकाेटका प्रहरी प्रमुखले जानकारी दिए। घटनामा घाइते २० जनालार्इ उपचारका लागि स्थानीय अस्पताल लगिएकाे उनले बताए।

बसमा करिब ६० यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनामा धेरैको हताहत भएको हुन सक्ने अनुमान गरिएको छ। सुरक्षाकर्मीले घाइतेहरूकाे उद्दार र मृतककाे शव संकलन गरिरहेका छन्।

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्।


SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment