अझै कति बेच्दै होलान यी दलालहरुले ? प्लिज तपाई हरुको एक शियर अत्यत महत्वपूर्ण हुने छ (भिडियोसहित)

पत्रकार रबि लामिछाने ईराकबाट उद्दार गरेका नेपाली चेली लाइ स्टुडियो मै ल्याएर कुरा गराए , इराकबाट बेचिएकी कविता भन्छिन म त नयाँ जिबन पाए यसरि उद्दार होला भन्ने सोचेकी थिएन | इराकमा धेरै नेपाली चेलीहरु बेचिएका छन् तिनीहरु लाइ बेच्ने मध्य यी तस्बिरमा देखायाका दलालहरु हुन् उनीहरु लाइ खोजि गर्न तपाईहरु ले सक्दो शियर गर्नुहोस र यिनीहरु लाइ प्रहरी समक्ष् पुर्याउन मदत गर्नुहोस यस्तै दलालीले गर्दा आज नेपाली चेलीहरु खाडीमा खुनको आँशु झार्दै छन् भने कतिले आफ्नो आमाको काखबाट बच्चित भएका छन् | अझै कति बेच्दै होलान यी दलालहरुले ? प्लिज तपाई हरुको एक शियर अत्यत महत्वपूर्ण हुने छ (भिडियोसहित)


SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment