काठमाँडौ, एमालेका एक जना केन्द्रीय स्तरका नेताले नेपाल। विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिंगलाई ज्यान मार्ने धम्की दिएका छन ।
माओवादीलाई फाईदा पुग्ने गरि काम गरेको भन्दै प्रदेश न १ घर भई हाल युवासंघ तथा पार्टीमा सक्रिय ति नेताले एनसेलको नम्बरबाट मेसेज र फ़ोनमार्फ़त धम्की दिएको कुलमान निकट श्रोतले बताएको छ ।
एमालेलाई भोट दिए कुलमान हटेर फेरी लोड्शेडिंग हुने चर्चा सामाजिक संजालमा व्यापक भएपछि यो प्रचार कुलमानले नै लगाउन खोजेको भनेर एमाले नेताले सरकार त बन्न देउ अनि था पाऊलास भनेर धमक़्याएका थिए ।
![]() |

0 comments:
Post a Comment