भर्खरै बुध र शुक्र एक आपसमा ठोक्किएको छ । प्रिथ्बी १० दिन अध्यारो हुने ।



भर्खरै सुर्यका दुई नजिकका ग्रह बुध र शुक्र एक आपसमा ठोक्किएको छ । नासाका बैज्ञानिकहरुले बताए अनुसार करिब ३ घण्टा अगाडि दुई ग्रह ठोक्किएर उडेको धुवाँको कारण सौर्य मण्डल पुरै ढाकेको छ । शुक्र र बुध नियमि सुर्यलाई परिक्रममा गर्दै आफ्नो कक्षमा घुमिरहेको बेला सुर्यको सबैभन्दा न
जिकको ग्रह बुध असन्तुलित भई उछिट्टिएर शुक्रमा गएर बजारिएको बैज्ञानिकहरुले बताएका छन् । नासाको वैज्ञानिकले केही समयमै पत्रकार सम्मेलनको आयोजनागरि यसको औपचारिक जानकारी दिँदै छन् ।
‘ बुधमा भएको सोडियम ग्यास र शुक्रमा भएको कार्बनडाईअक्साईडको ग्यास एक आपसमा घर्षण भएर शुक्रको सतहभन्दा बाहिर निश्केर सुर्यमण्डलमा प्रवेश गरेको छ । यसले सुर्यको पुरै प्रकाश छोपेको छ । अब थाहा छैन के हुन्छ । हामी अध्ययन गरिरहेका छौं ।’ नासाका खगोलविद रोबर्ट जोनले बिबिसिसंग भने । उनले अबको करिब १० दिनसम्म पृथ्वीमा सुर्यको प्रकाश नआउने पनि जानकारी दिए । सुर्यको प्रकाश पृथ्वीमा आउन करिब ८ मिनेट लाग्ने हुँदा यि दुई ग्रह ठोक्किएको ८ मिनेटपछि मात्रै विज्ञले जानकारी पाएका थिए । दुई ग्रह ठोक्किएपछि बुध ग्रह पूर्णरुपमा ध्वस्त भएर शुक्रमा विलिन भएको छ भने शुक्र ग्रह पहिला भन्दा सुर्यबाट थप टाढा र पृथ्वीबाट नजिक आएको छ ।‘शुक्रले आफ्नो कक्ष गुमाएर पृथ्वीतर्फ बढेको छ । हामीलाई डर छ कि यो पृथ्वीबाट नजिक रहेको ग्रह पृथ्वी मै पो ठोक्किने खतरा छ । उनले भने ।
 यसको विस्तृत अध्ययन गरिरहेको नासाले जनाएको छ।
 HAPPY April 1st  
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

5 comments:

  1. 8 minute bhaisakyo. gham lagiraheko xa.

    ReplyDelete
  2. yo reporter ko bachcha ko project solar system thiyo hola ... tyahi buddha ra sukra graha thokkiyeko hola....

    ReplyDelete