श्रीमान विदेशमा पसिना बगाउँदै, नेपालमा श्रीमतीले अवैध बच्चा जन्माएर खोल्सामा फ्यालिन् सक्दो सेहर गरौ !



श्रीमान विदेशमा पसिना बगाउँदै, नेपालमा श्रीमतीले अवैध बच्चा जन्माएर खोल्सामा फ्यालिन् सक्दो सेहर गरौ !


ललितपुर चैत । श्रीमान वैदेशिक रोजगारमा रहेकी एक महिलाले गोदावरीमा बच्चा जन्मेपछि खोल्सामा फालेकी छन् । गोदावरी नगरपालिका–३ बाडेगाउँ बस्दै आएकी मकवानपुर घर भएकी ३० वर्षीया रिता तामाङले सोमबार नवजात शिशु खोल्सामा फालेकी थिइन् ।


नवजात शिशु जन्माएपछि मुखमा कपडाले बाँधेर हत्या गरी कालो प्लाष्टिकको झोलामा हालेर खोल्सामा फ्याँकेको अवस्थामा स्थानीय एक युवाले देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै प्रहरीले रितालाई पक्राउ गरेको छ । पक्राउ परेकी रिताको श्रीमान विदेश गएका छन् । उनको दुई वर्षकी छोरी समेत रहेको प्रहरीले जनाएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment