मलेशियामा फेरी १ नेपालिको निधन , शेहर गरी परिवारसम्म पुराउन आग्रह ।
रोजगारीको शिलशिलामा मलेसियामा आफ्ना हजारौं सपनाहरू बोकेर लमजुङ जिल्ला घर भइ करिब ३३ महिना अगि मलेसियामा श्रमिक रूपमा आएका सुशील दुराको असामहिक निधन भएको छ। हप्तौं पिछी चेन्ज हुने डिउटि अनुसार यो हप्ता नाइट डिउटि गरेर आफ्नु कोठामा साथीहरू सङ्ग आएका दुरा खाना बनाएर खाएर मात्रै के सुतेका थिए सुतेको केही बेरमै मत मर्छु होला भन्दै छाती ठोक्दै उठेका उनी साथीहरू शीत सौचालय जान्छु भन्दै आफू सुतेको ओछ्यान देखि सौचालय जादैगर्दा बिच बाटोमा लड्दै सौचालय गएका दुरा सैचालय देखि फर्केनन् । केही साथीहरू कम्पनीको सेक्रेटी लाई बिरामी भएको खबर गर्न जादा जाँदै यता कोठामै दुराले यो संसारलाइ छोडेर गएका हुन । यतिबेला सोही कम्पनीमा कार्यरत नेपालीमा ठुलो शोक परेको छ । source:http://www.osnepal.com
![]() |

0 comments:
Post a Comment