आजबाट ४३ वर्षमा लागे माग्नेबुढा, जन्मदिनकै दिन यसरी सम्झिए उनका सहयात्री धुर्मुसलगाएत का कलाकारले

आजबाट ४३ वर्षमा लागे माग्नेबुढा, जन्मदिनकै दिन यसरी सम्झिए उनका सहयात्री धुर्मुसलगाएत का कलाकारले





माग्नेबुढा अर्थात केदार घिमिरे आजबाट ४३ वर्षमा लागेका छन् । लामो समयदेखि हाँस्यब्यंग्मा सक्रिय रहेका उनको ४३ औँ जन्मदिनको अवसरमा उनलाई चर्चित कलाकारहरु, सहकर्मी र दर्शकहरुले बिहानैदेखि जन्मदिनको शुभकामना दिइरहेका छन् । जन्मदिनको अवसरमा चर्चित कलाकार तथा निर्माता दीपकराज गिरी, कलाकार जितु नेपाल मुन्द्रे लगायतका कलाकारले फेसबुकबाट नै शुभकामना दिएका छन् । उनले स्टाटस लेख्दै सहयोगी माग्नेबुढाको तारिफ समेत गरेका छन् । केही वर्षयतादेखि डिप्रेशन र अल्सर रोगको शिकार बनेका माग्ने बुढाको जन्मदिनको अवसरमा उनका पूर्व सहकर्मी सिताराम कट्ेलले पनि शुभकामना दिँदै आफ्नो संर्घषकालको तस्विर पनि शेयर गरेका छन् । स्टाटसमा धुर्मुसले पुरानो साथी सबैभन्दा माथी पनि लेख्न्
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment