नुहाउन खोलामा गयका २ बालबालिकाको डुबेर मृत्यु ।२०७३ चैत्र-२४, बिहिबार
नुहाइधुहाइ गर्न को लागि भनेर साथिहरुसंग नेवारे खोलामा गएका टक्सार-८, पुरिस्वारा निवासी दुईजना बालिकाहरु (चादनी गुरुङ र सुनिता गुरुङ )को सोही खोलामा डुबेर असामयिक निधन भएको हुदा हामी सम्पुर्ण टक्सार बासिहरु अत्यन्त दुखित , मर्माहित भएका छौ। यस् दुखद घडीमा उहाँहरुको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् साथै उनिहरुको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छौ।
-टक्सार परिवार, स्याङ्जा
![]() |

0 comments:
Post a Comment