यसकारण धोका दिन्छन विवाहित महिलाले श्रीमानलाई ….. जानीराखौ !!!

विवाह पूर्व आफ्ना प्रेमी तथा प्रेमिकालाई धोका दिएो र खाएको समाजमा प्रशस्तै भेटिन्छन् । तर, पछिल्लो समय विवाह पश्चात श्रीमान र श्रीमतीबीचको सम्बन्धमा समेत फाटो आउन थालेको छ । अर्थात एक अर्कालाई धोका दिने गरेका छन् ।दम्पत्तीबीचको सम्बन्ध टुट्नुलाई पहिले श्रीमानलाई दोष दिने गरिएपनि पछिल्लो समय श्रीमती समेत धोका दिनेमा पर्न थालेका छन् । महिलाले विवाह पश्चात धोका दिनुको प्रमुख कारण असन्तुष्टि रहेको बताइन्छ । जानौं थप कारणहरु :आपसी वार्तालापको अभावमहिलाहरु आफ्ना पतिसँग कुरा गरिरहन चाहान्छन् । साथै श्रीमानले पनि कुरा गरिरहोस् भन्ने चाहाने महिलाहरुले सो क्रममा आफ्नो कुरा शेयर गर्ने अवसर कुर्छन । यदी यो अवसर लामो समयसम्म नपाएको खण्डमा श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा दरार उत्पन्न हुन्छ र अन्तमा श्रीमतीले धोका दिने सम्भावना पनि बढ्छ ।बाहिर अफयर हुनुविवाह पश्चात पुरुष बाहिर अन्य महिलासँग अफयरमा रहेमा श्रीमतीले धोका दिन्छिन् भने विवाह अघि आफ्नो प्रेम सम्बन्ध रहेको खण्डमा पनि महिलाले श्रीमानलाई छाडेर पुरानै प्रेमीसँग विवाह गर्न सक्छे ।विचार नमिल्दालामो समय सम्म पनि पतिसँग विचार नमिल्ने तथा झगडा भइरहेको खण्डमा श्रीमतीले अर्काे पुरुष प्रति आकर्षित हुन्छन् । जसले गर्दा श्रीमानलाई धोका दिएर महिलाले दोश्रो विवाह गर्ने सम्भावना पनि हुन्छ ।विश्वासमा कमी तथा अभावकेही महिलाहरु विवाह पश्चात यस कारण पनि धोका दिन्छन् की उनको पतिले केहिल्यै विश्वास गर्दैन । अर्थात आफूमाथि विश्वास नगर्दा पतिमाथि विभिन्न शंका उत्पन्न हुने हुँदा पत्नीले धोका दिन अग्रसर हुन्छन् ।यौनमा असन्तुष्टिपटक पटक आफ्ना श्रीमानसँगको यौनकार्यमा असन्तुष्टि भइरहे महिला अर्काे पुरुष प्रति आकर्षित हुन्छन् । जस कारण श्रीमानलाई धोका दिएर श्रीमती अर्काे पुरुषसँग जान सम्भावना हुन्छ ।सम्बन्धमा निराशपन बढ्नुधेरै महिलाका यस्ता पति हुन्छन् जसले आफ्ना श्रीमतीलाई धेरै समय दिन सक्दैनन् । एउटै रुटिनमा बस्दा महिलाहर धिक्क मान्छन् । अर्थात एक्लै बस्दा बस्दै धिक्क लाग्ने क्रममा बाहिरिने उनीहरुमा बानी हुन्छ जसले परपुरुषसँगको सम्बन्ध बढ्न सक्छ । यसर्थ विवाह पश्चात महिलाले धोका दिने यो पनि कारण हो ।आत्मसम्मानलाई बढवा दिनु जरुरी हुन्छयौन सन्तुष्टि आत्मसम्मानको एक कारक हो । जसले महिलाहरुलाई सेक्सी, अधिक सुन्दर तथा धेरै राम्रो देखिने केही अध्ययनहरुले देखाएको छ । यस कारण महिलाहरुलाई विशेष ध्यान दिनु आवश्यक छ । महिलाहरुको आत्मसम्मानमा ठेस पुग्ने गरी पटक पटक शिकायत गर्नु हुन्न । यस्ता कुरामा ध्यान नदिइएको खण्डमा महिलाहरु धोका दिन पछि हट्दैनन् ।बदलाको भावना बढ्नुकेही महिलाहरुमा बदलाको भावना बढेमा पनि धोका दिन्छन् । जब आफ्नो श्रीमानले भरोसा तोडेको खण्डमा महिलामा धोकाको भावना बढ्छ । विवाह अघि र पछि गरेको भरोसा पतिले जानजान तोड्ने कार्य दोहोर्याइरहे महिलाहरुको भावना चोट पुग्दा धोका दिएर बदला लिने सोच पत्नीमा जाग्छ ।यद्यपी यी माथि उल्लेखित सम्भावित कारण मात्रै हुन् । यी कारण हुँदैमा सबै श्रीमतीले आफ्नो श्रीमानलाई धोका दिन्छन् भन्ने छैन ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment