बाहुनीले गरिन कामी सँग विवाह सबैले एक एक सेहर गर्नुहोस !



त्यसैकारण प्रेम गर्ने धेरै जोडीहरु विवाह बन्धनमा बाँधिनबाट बञ्चित छन् । समाजमा आइपर्ने चुनौतीको सामना गर्दै यहिका एक जोडी भने अन्तरजातीय विवाहमा बाँधिएका छन् । सराङ्कोट गाविस वडा न। ६ सौरेखोलाकी ज्योति अधिकारी र सोही वडाका रविबहादुर विकबीच अन्तरजातीय विवाह भएको हो ।परिवारको अवरोधबीच पनि प्रेमलाई सफल बनाउन सकेकोमा ज्योतीले खुशी व्यक्त गरिन् । ‘हामीबीच प्रेम सम्बन्ध भएको थाहा पाएपछि घरमा तीन दिन थुनेर शारिरक र मानसिक यातना दिए’–उनले भनिन्–‘कलेज जाने बहानामा घरबाट भाग्न सफल भए ।’ ज्योतिका बुबा श्रीकृष्ण अधिकारी आफै वकिल भएपनि उनीहरुको विवाह स्वीकारेका छ्र्रैनन् । रविकी आमा लक्ष्मी विकले उनीहरुको सम्बन्धलाई लिए खुशी भएको बताइन् । उनले छोराबुहारीको जीवन राम्रोसँग वितोस् भन्ने कामना गरिन् -
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment