कुन अवस्थामा केटीले केटाको सेक्स प्रस्ताब सहजै स्विकार्छन अनि कुन अवस्थामा सेक्स प्रस्ताब राख्दा थप्पड लगाउन पछि पर्दैनन् जानिराख्नुहोस...



कुन अवस्थामा केटीले केटाको सेक्स प्रस्ताब सहजै स्विकार्छन अनि कुन अवस्थामा सेक्स प्रस्ताब राख्दा थप्पड लगाउन पछि पर्दैनन् जानिराख्नुहोस...




व्यक्तिको शरीरको वजन र उसको यौन जिवनबीच गहिरो सम्बन्ध हुन्छ । एक नयाँ अध्ययन अनुसार महिलाहरु सहवासका लागि यस्ता पुरुष मन पराउँछन् जसको शरीरको वजन सामान्य भन्दा केही बढि हुन्छ । शोधकर्ताहरुले ३७ वर्ष उमेरका ६० हजार ५८ जना मानिसमा विपरित लिंगीप्रतिको आकर्षणको अध्ययन गरेका थिए । शोधकर्ताहले यौनजिवनमा सक्रिय भएसँगै महिला तथा पुरुषका औषतमा ८ वटा सेक्स पार्टनर हुने गरेको पनि बताएका छन् । पुरुषका सम्बन्धमा अध्ययनमा एक रोचक तथ्य बाहिर आयो । त्यस अनुसार बढि वजन भएका पुरुषहरुका सेक्स पार्टनरको संख्या बढि पाइयो ।


अमेरिकाको क्यालिफोर्नियास्थित च्यापमेन विश्वविद्यालयका सहायक प्राध्यापक तथा मुख्य अध्ययनकर्ता डेभिड फ्रेडरिकले भनेः सामान्य वजनवाल तथा बढि वजन भएका पुरुषहरुले धेरै यौनसाथी भएको स्विकार गरे । तर सामान्य भन्दा कम वजन भएका पुरुषहरुका भने यौनसाथीहरु कम भएको पाइयो । महिलाको हकमा पनि यहीँ नियति दोहोरिएको पाइयो र अन्य महिलाको तुलनामा कम वजनवाला महिलाको यौनसाथी कम रहेको पाइयो ।

फ्रेडेरिक भन्छन्ः कम वजन भएका महिलाहरुका यौनसाथी कम हुनुका विभिन्न कारण हुनसक्छन् । कमतौलका महिलाहरु आफ्नो जिउको वजनको विषयलाई लिएर निकै असन्तुष्ट हुन्छन् । जसका कारण उनीहरु आफ्नो सरीरको प्रदर्शनमा अरुची देखाउँछन् । यसका अलावा केही रोगबाट पीडित हुनुका कारणले पनि उनीहरुको शरीरको वजन कम भएकेा हुनसक्छ र सोहीकारण उनीहरुका यौनसाथीको संख्या कम हुनसक्छ
शोधकर्ताहरुले होँचो कद भएका पुरुषको तुलनामा सामान्य कद भएका पुरुषका यौनसाथी धेरै हुने गरेको पनि बताएका छन् । यो शोध इभोलुसनरी साइकोलोजी पत्रिकामा छापिएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment