बृद्घ महिला हराएको सुचना ।आमालाई माया गर्नेले १ चोटि पढि अनिवार्य रुपमा १ शेहर गर्नुहोला तपाईंको धर्म हुनेछ ।



बृद्घ महिला हराएको सुचना ।आमालाई माया गर्नेले १ चोटि पढि अनिवार्य रुपमा १ शेहर गर्नुहोला तपाईंको धर्म हुनेछ ।

बृद्घ महिला हराएको सुचना ।
अर्घाखाँची जिल्ला गोखुङ्गा गाबिस वडा नं ६ काफलनेटी बुढाघर बस्ने बर्ष ८२ कि उमाकला पन्थी (बादिकोटे आबैे) नाम गरेकि, मान्छे नचिन्ने सबैकुराहरु भुल्ने तर पूर्णरुपमा हिड्डुल गर्न सक्ने बृद्घ महिला आफ्नो घरबाट यही कार्तिक २१ गते बिहान करीब ५ बजेको समयमा हराएको हुदा फेलापार्नुहुने महानुभावहरुले निम्न ठेगानामा सम्र्पक गरी सहयोग गरीदिनुहुन अनुरोध गर्दछौ ।
सम्र्पक ब्यक्ति–नाती शुसिल पन्थी, ९८४४७७५८४८,९८६७०३२६९१ र
९८५७०६६३५८मा सम्र्पक गरीदिनु होला ।
अनुरोधक– नाती, तिलक पन्थी गोखुङ्गा गाबिस वडा नं ६ काफलनेटी अर्घाखाँची ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment