काठमाडौंमा पर्यो टाउकै फुटाउने असिना भिडियो सहित

आज बेलुका ९ बजेर ४० मिनेट जादा काठमाडौँमा भारि असिना पानि परेको छ । ठुलो ठुलो आकारमा खसेको असिना हेर्दै टाउको फुटाउने खालको थियो । काठमाडौँको यो समय भनेको सर्वसाधारणहरु घर फिर्ने बेला हो । एक्कासि परेको असिनाले सर्वसाधारणलाई कत्तिको असर गर्यो त्यसको रिपोर्ट आइसकेको छैन । एक्कासी परेको असिनाले काठमाडौँ बासि निस्सासिएका थिए ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment