कुवेतमा नेपाली महिला कामदारकाे मृत्यु , शेहर गरी आफन्त सम्म पुराउन कुबेतमा रहेका साथीको अनुरोध । शेहर गरी सहयोग गर्नुहोला ।
फाल्गुन २३ ,कुबेत – चन्डेश्वरी ५ लम्जुङ घर भएकी बर्ष ३५ कि जमुना बिश्वकर्मको उपचारको क्रम्मा मृत्यु अाइतबार दिउँसो कुवेतको फर्वानिया स्थित सरकरी हस्पिटलमा निधन भएको छ। निधन भएकी जमुना केही बर्ष पहिले कुवेतमा घरेलु कामदारका रुपमा कुवेत आएकी थिइन। उनी पहिले देखि नै ब्लड प्रेसर र सुगर रोगी थिइन।अाइतबार बिहान अकस्मात स्वास्थ्यमा गढबढी भएपछी तुरुन्तै हस्पिटल लगिएको थियो।
तर स्वास्थ्यमा सुधार हुन नसके पछि करिव दिउँसो तीन बजे तिर हस्पिटलमा नै उपचारको क्रम्म निधन भएको हो। कुवेतमा अबैधानिक रुपमा रहेकी हुनाले मृतक जमुना विश्वकर्माको पूर्ण विवरण प्राप्त हुन सकेको छैन | उनको शव फर्वानिया हस्पिटलमा राखिएको छ।
![]() |

0 comments:
Post a Comment