ब्लड क्यान्सर बाट मृत्यु सँग लडेकी ५ बर्सिय बहिनिलाई सारा नेपाली मिलेर बचाऔ । कृपया शेहर गरी सहयोगी हात सम्म पुराउन हार्दिक अनुरोध गर्दछौ । blood cancer 1st stage ,नीको हुने आशा र उपचार खर्चको लागी ठुलो धन राशी भएकोले हामी केही साथी मीली भाव(VAAB) नामक ग्रुप सन्चालन् गरि हजुरहरू जस्तो दयालु हातबाट आर्थीक सहयोग जम्मा गर्दै बहीनीको उपचारको लागी बहिनी सम्म पुगाउने कामको थालनी गरेका छौबच्चा भगवानको रूप , अनि भगवानको सेवा मानिसको धर्म , हो सेवा नै हो सबैभन्दा ठुलो धर्म। र तेहि धर्म गर्न चाहने सहयोगी हात खोज्दै छ ५ बर्षकी बहिनी DIBYANI KHADKA को हरेक शास
हाल समाखोसी, काठमाडौं बसोवास गर्दै आएको समान्य परिवार की सानी छोरी जिवन के हो बुझ्नै नपाई blood cancer जस्तो खतरनाख रोगसगं लड्दै छीन मूत्युको बाजी राखी। blood cancer 1st stage ,नीको हुने आशा र उपचार खर्चको लागी ठुलो धन राशी भएकोले हामी केही साथी मीली भाव(VAAB) नामक ग्रुप सन्चालन् गरि हजुरहरू जस्तो दयालु हातबाट आर्थीक सहयोग जम्मा गर्दै बहीनीको उपचारको लागी बहिनी सम्म पुगाउने कामको थालनी गरेका छौ। यदी हजुरहरू पनि आफुले सक्ने केही सहयोग गर्न चाहानु हुन्छ भने VAAB को सक्रीय Member Bibek Upreti(9860452091),Anup Shrestha, Vishwa Deep Moktan,Apil Pandey(9860476831), Subash Subedi संग सम्पर्क राखी बहीनीको बारेमा बुझ्न र सहयोग गर्न सक्नुहुन्छ...
![]() |

0 comments:
Post a Comment