टिप्परले स्कुटिलाई ठक्कर दिदा स्कुटी चालक युबकको म्रित्यु , कथामाँडौमा । TYPE.... RIP

Image may contain: one or more people and outdoorसतिखेल नजिक लोड बोकेको ट्रिपरले ओभरटेक गर्दै गरेको स्कुटी लड्दा अन्दाजी ३०/३५ वर्षको युवकलाई पछाडीको पाङ्ग्रले किच्दा घट्नास्थलमै मृत्यु । पछाडी बसेको युवती सामान्य घाईते । घट्नास्थलको स्थिती तनावपूर्ण । मृतक बानेश्वर तिरको भन्ने सुनिदै छ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment