यस्तो सर्प जसको मासुको सेवनबाट प्राणघातक रोग एड्स समेत निको हुन्छ
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला
एजेन्सी । तस्करहरुको बढी रोजाईमा पर्ने सर्प हो रेड सेन्ड बोआ नामको सर्प । जसको मूल्य यति छ की झट्ट सुन्दा जो कोही पनि तस्न्छिन् ।
३ करोड रुपैंया भन्दा बढी मूल्य रहेको यो सर्पको माग यूरोप अमेरिकादेखि साउदी अरब ब्यापक रुपमा हुने गरेको छ । जसको मासुको सेवनले एड्स जस्ता प्राणघातक रोग निको हुने विश्वास गरिन्छ ।
जुन सर्पले सेक्स पावर बढाउने औषधी समेत बनाइने गरेको तथ्य बाहिरिएका छन् । जसको मासु तागत बढाउनका लागी पनि सेवन गर्ने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
![]() |

0 comments:
Post a Comment